मैनवत्ति र अगरवत्ति दुई दिदि वहिनी थिए!
दुवै एकै मन्दिरमा वस्ने गर्थे,दिदि मैनवत्तिले वहिनी अगरवत्तिलाई आफ्नो गुणगान गाउँदै मेरो प्रकाशले धेरै ज्योति छर्छ अनि म मोटो र वलियो पनि छु त्यसैले म आफुलाई ज्ञानवान सम्झिन्छु!!यहि भनेर दिनदिनै दिदिले वहिनीलाई तल झार्ने काम गर्थि!!
अगरवत्ति सधैं यो कुराले मुस्कुराई रहन्थि!
त्यही समयमा सधैझै पुजारी आयो ,मैनवत्ति र अगरवत्तिलाई वाल्यो अनि केही कारणले मन्दिर देखी वाहिर निस्कियो|
त्यसपछी अकस्मात हावा तेजले वहन थाल्यो अनि तेज हावाले मैनवत्ति निभ्यो !
यो देखेर अगरवत्तिले विनम्रताको साथ भनि:- दिदि हावाको केही तेजले तपाईलाई निभाईदियो,तर यो हावाको रफ्तारले मेरो सुगन्ध झन् चारैतिर फैलाईदियो!!
यो सुनेर मैनवत्ति लजास्पद भई!
आशा यस्तो होस् जुन गन्तव्य सम्म पुगोस्
अनि सम्वन्ध यस्तो रहोस् एक आर्कामा समर्पित र सहयोगि भावाना वगोस्!!
तिन पलको जिन्दगी २ पल रुनु छ एकपल हॉस्नु छ!!
किन एक आर्कामा ईर्षा र क्लेश अनि अपमानको भावना राखिरहन्छौं
मानिसको जिवनमा घमण्ड,रिस,राग भन्दा ठुलो शत्रु कुनै हुँदैन!!
मनब भयर जन्मिसकेपछी सबैको मर्म बुझ्न सक्नु पर्छ ।एक मनब को कर्तव्य क हो जान्न जरुरी छ । जसरी हामी यो सन्सार मा
आयको हुन्छौ तेसरी नै गइन्छ मतलब हामी आउदा खेरि खाली हात आयका हुन्छौ




