छुट्टियको त्यो क्षन
काहा भुल्न सक्छु सानू म जुन दिन तिमिलाइ छाडी म बिरानो ठाउ मा हिनेको थिय।
सपना को कल्पनालाइ पूरा गर्नको निम्ति । हाम्रो माया को सानो ठाउँ खोज्नको निम्ति ।
आज पनि आउँछ झल्झल त्यो दिन आँखा चिम्म गर्नासाथ जुन दिन तिमी र म छुट्नु परेको थियो।

No comments:
Post a Comment